दफा ४०
बैठक भत्ता
आयोगका अध्यक्ष तथा सदस्यले आयोगको बैठकमा भाग लिए बापत नेपाल सरकारको अर्थ मन्त्रालयको खर्च मापदण्ड अनुसार राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारीले अध्यक्षता गर्ने बैठकको सरह बैठक भत्ता पाउनेछन्‌।